Logo ४ पुस २०८२, शुक्रबार | Fri Dec 19 2025


जनवरीमा मात्र ५५ हजार विदेशी पर्यटक नेपाल भित्रिए

काठमाडौं । सन् २०२३ को जनवरी महिनामा ५५ हजार ७४ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार वर्षको पहिलो महिना हवाई मार्ग भएर ५५ हजार बढी विदेशी नागरिकले नेपाल भ्रमण गरेका हुन् । पर्यटक आगमन उत्साहवद्र्धक रहेको बोर्डका निर्देशक मणिराज लामिछानेले बताउनुभयो । उहाँले अफ सिजनमा पनि उल्लेख्य संख्यामा पर्यटक भित्रिनु सकारात्मक…