Logo २ पुस २०८२, बुधबार | Thu Dec 18 2025


नागरिक उड्डयन प्राधिकरणले ल्यायो बजेट

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले चालु आर्थिक वर्ष (आव) २०८०/८१ का लागि साढे ३६ अर्ब ६६ करोड ६४ लाख रुपैयाँको बजेट ल्याएको छ । यस आर्थिक वर्ष (आव) मा सो बराबरको स्रोत प्राप्त हुने र खर्च भने ३६ अर्ब ६६ करोड २ लाख रुपैयाँ हुने प्राधिकरणको अनुमान छ । यसबाट ६२ लाख रुपैयाँ खुद…