Logo ३१ जेष्ठ २०८३, आइतबार | Sun Jun 14 2026


नेपाल वायुसेवा निगमलाई उत्कृष्ट राष्ट्रिय ध्वजावाहक सम्मान प्राप्त

काठमाडौं । नेपाल वायुसेवा निगमलाई उत्कृष्ट राष्ट्रिय ध्वजावाहक सम्मानवाट सम्मानित गरिएको छ । भारतमा ट्राभल टुरिजम क्षेत्रमा लामो समयदेखि टुरिजम ब्राण्डिङ्ग तथा प्रचार प्रसार गर्दै आएको मुसाफिर मिडिया हवले भारतमा उडान भर्ने एयरलाइन्सहरुमध्ये सन् २०२३ को लागि नेपाल वायूसेवा निगमलाई उत्कृष्ट राष्ट्रिय ध्वजावाहक सम्मानको लागि छनौट गरेको हो । १६ नोभेम्वर, २०२३ मा दिल्लीमा आयोजित…