Logo १४ जेष्ठ २०८३, बिहिबार | Thu May 28 2026


हर्नुहाेस भदाै १९ गते बिहिवारकाे राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) सामाजिक आयोजनाहरूमा भाग लिने अवसर मिल्नेछ। साझेदारी व्यापारमा हुनुहुन्छ भने एक्लै निर्णय नलिनुहोला। शुभचिन्तकहरूको साथले नयाँ योजना सफल हुनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ९ रहेको छ। वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) दुविधाको स्थितिमा कुनै निर्णय नलिनुहोला।…