७ भाद्र २०८२, शनिबार | Sat Aug 23 2025


वि.सं. २०७९ सालमा दिइने सार्वजनिक बिदाको सूची सार्वजनिक (सूचीसहित)

काठमाडौं । सरकारले आगामी वर्ष २०७९ को सबै सार्वजनिक बिदाको सूची सार्वजनिक गरेको छ । गृह मन्त्रालयले राजपत्रमा सूचना प्रकाशन गर्दै २०७९ सालमा वैशाख १ गतेदेखि चैत मसान्तसम्म एक वर्षभरिमा सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायको लागि देहाय बमोजिमको सार्वजनिक, पर्व एवं सट्टा बिदा र कार्यालय समयबारेको विवरण सार्वजनिक गरेको हो । वि.सं. २०७९ मा…