३ भाद्र २०८२, मंगलबार | Tue Aug 19 2025


पशुपतिनाथको मन्दिरमा विशेष सुरक्षा व्यवस्था

काठमाडौं । साउन महिनामा पशुपतिनाथको मन्दिरमा भक्तजनको बढी भीड लाग्ने हुनाले विशेष सुरक्षाको व्यवस्था गरिएको छ । साउन भगवान् शिवको महिना भएकाले पशुपतिमा भक्तजनको बढी भीड लाग्ने गर्छ । यस वर्ष साउन महिनामा पशुपति क्षेत्रमा कोटी होम र शिवपुराणको पाठ पारायणजस्ता कार्यक्रम राखिएकाले विगत वर्षमा भन्दा अझ बढी भीड हुने भएकाले विशेष सुरक्षाको व्यवस्था गरिएको…