Logo २८ आश्विन २०८२, मंगलबार | Tue Oct 14 2025


सिन्धुलीको काली र कमलामाईमा घुँइचो

सिन्धुली । यस वर्षको माघ महिना लागेसँगै सिन्धुली जिल्लाको प्रमुख धार्मिक पर्यटकीय स्थल मानिने काली र कमलामाईस्थानमा पुजा अर्चना गर्ने श्रद्धालु भक्तजनहरुको घुँइचो बढेको छ । गत पुष २९ गते कमलामाईस्थान मन्दिरमा कमलामाईलाई सुन, चाँदी, मणि–माणिक्य, रत्नका गरगहना पहिर्‍याएपछि काली र कमलामाईको पुजा आराधना गर्ने र बलि चढाउन आउनेहरुको क्रम निरन्तर चलिरहेको हो । परम्परा…