Logo १९ चैत्र २०८२, बिहिबार | Thu Apr 2 2026


आईएसको प्रचारक बन्न अमेरिका छोडेका महिलालाई स्वदेश फर्कन नदिने ट्रम्पको घोषणा

वासिंटन, फागुन ९ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इस्लामिक अतिवादी समूह ‘आईएस’को प्रचारक बन्न अमेरिका छोडेका कुनै पनि महिलालाई स्वदेश फर्कन नदिइने बताएका छन् । उनले ट्वीट गर्दै विदेशमन्त्री माइक पोम्पियोलाई आफुले आईएससँग जोडिन पुगेका कुनै पनि महिलालाई अमेरिका फर्कन नदिन निर्देशन दिएको जनाएका छन् । आईएससँग आवद्ध हुन देश छोडेकी एक महिला होडा मुथानाको…