Logo १८ चैत्र २०८२, बुधबार | Thu Apr 2 2026


मदिराले मातेर बेहुला मन्डपमा पुगेपछि…

छप्रा (बिहार), फागुन २७ । भारतको बिहार राज्यस्थित डुमरी छपिया गाउँकी एक बेहुलीले मदिरा सेवन गरेर बिहे मन्डपमा आइपुगेका बेहुलासँग विवाह गर्न अस्वीकार गरेकी छन् । रिन्की कुमारीको बब्लु कुमारसँग शनिबार विवाह गर्नेगरी तय भएको थियो । छोरीका बाबु त्रिभुवन साहले भने–‘बेहुला यति धेरै मदिरा सेवन गर्दा रहेछन् कि आफू कहाँ आइपुगें भन्नेसमेत पत्तो हुँदो…