Logo १८ चैत्र २०८२, बुधबार | Wed Apr 1 2026


भारत अन्तरिक्षको क्षेत्रमा चौथो महाशक्ति राष्ट्र बन्यो : मोदी

काठमाडौं, चैत १३ । भारतमा लोकसभा चुनाव नजिकिँदै गर्दा प्रधानमन्त्री नरेन्द्र मोदीले भारतले पृथ्वीको भूउपग्रहीय तल्लो कक्षमा राखिएको एउटा भूउपग्रहलाई क्षेप्यास्त्रमार्फत् सफलतापूर्वक खसालेको बताएका छन् । बुधबार देशवासीका नाममा सम्बोधन गर्दै उनले ‘मिसन शक्ति’ नाम दिइएको अभियानको सफलतासँगै अब अन्तरिक्ष विज्ञानको क्षेत्रमा भारत अमेरिका, रुस र चीनसँगै चौथो महाशक्ति राष्ट्रको श्रेणीमा उक्लिएको दाबीसमेत गरे ।…