नयाँ दिल्ली, चैत १७ । भारतीय राष्ट्रिय कांग्रेसका वरिष्ठ नेता एके एन्टोनीले पार्टी अध्यक्ष राहुल गान्धी दुई ठाउँबाट निर्वाचन लड्ने बताएका छन् । केरलाको वायानाड निर्वाचन क्षेत्रबाट पनि गान्धीले लोकसभाका लागि प्रतिस्पर्धा गर्ने उनले बताए । उनी यसअघि उत्तर प्रदेशको अमेठीबाट निर्वाचन लड्ने घोषणा भइसकेको छ । गान्धी दुई ठाउँबाट निर्वाचन लड्ने विषयले अहिले भारतमा…