काठमाडौं । आफूविरुद्ध लगातार प्रदर्शन चर्कदै गएपछि अल्जेरियाका राष्ट्रपति अब्दुलअजिज बुतेफ्लीकाले राजीनामा दिएका छन् । उनीविरुद्ध कयौं सातादेखि अल्जेरियामा प्रदर्शन भइरहेको थियो । २० बर्षदेखि अल्जेरियाको सत्ता सम्हाल्दै आएका बुतेफ्लीकाले यसपटकको निर्वाचन नलड्ने घोषणा गरेका थिए । उनले यही अप्रिल २८ मा आफ्नो कार्यकाल समाप्त भएपछि पद छोड्ने घोषणा पनि गरेका थिए । तर प्रदर्शनकारीहरुले…