Logo १८ चैत्र २०८२, बुधबार | Wed Apr 1 2026


साइप्रसमा ‘सिरियल किलर’ पक्राउ, नेपाली महिला पनि मारिएको आशंका

साइप्रस, वैशाख १३ । साइप्रसमा सात महिलाको हत्यामा संलग्न एक ‘सिरियल किलर’लाई प्रहरीले पक्राउ गरेको छ । स्थानीय सञ्चारमाध्यमले शृंखलावद्ध हत्यामा संलग्न एकजनालाई प्रहरीले पक्राउ गरेको जनाएका छन् । मृतक महिलामध्ये दुई जनाको शव यसै महिना एक खानीसम्म पुग्ने बाटोमा फेला परेको थियो भने एक जनाको शव बिहीबार फेला परेको हो । शव फेला परेका…