बग्दाद, वैशाख १७ । इस्लामिक स्टेट (आइएस) समूहले हालै एक भिडियो सार्वजनिक गरेको छ । उक्त भिडियोमा देखिएका व्यक्ति अबु बकर अल बग्दादी रहेको दावी गरिएको छ । भिडियोमा बोलिरहेका व्यक्ति बग्दादी हुन् या होइनन् भन्ने स्वतन्त्र पुष्टि हुन सकेको छैन । यदि उनी बग्दादी नै हुन् भने विगत पाँच वर्षमा उनको यो पहिलो भिडियो…