Logo १८ चैत्र २०८२, बुधबार | Wed Apr 1 2026


बेलायतका रक्षामन्त्री गेविन विलयम्सन बर्खास्त

काठमाडौं । बेलायतका रक्षामन्त्री गेविन विलयम्सनलाई बर्खास्त गरिएको छ । राष्ट्रिय सुरक्षा परिषद्को उच्चस्तरीय बैठकको सुचना चुहाएको विषयमा भएको जांचपछि उनी बर्खास्तगीमा परेका हुन् । विलियम्सन सन् २०१७ देखि रक्षामन्त्री थिए । प्रधानमन्त्री कार्यालयले प्रधानमन्त्री टेरिजा मेले उनको क्षमता र उनीमाथिको भरोसा गुमाएको जनाएको छ । प्रधानमन्त्री मेले एनसीसीको बैठकको जानकारी चुहाउनु गंभीर र निराश…