Logo २८ माघ २०८२, बुधबार | Thu Feb 12 2026


भारतीय काँग्रेस सम्बद्ध ६ सय बढी फेसबुक पेज तथा एकाउन्ट बन्द

काठमाडौं । विश्व प्रसिद्ध सामाजिक सञ्जाल फेसबुकले भारतमा प्रमुख प्रतिपक्षी भारतीय काँग्रेस सम्बद्ध विभिन्न ६ सय ८७ फेसबुक पेज तथा एकाउन्टलाई हटाइएको जनाएको छ । फेसबुकले आफ्नो कानून उल्लंघ्न गरेको भन्दै काँग्रेस आई सम्बद्ध ती पेजहरू हटाएको हो । भारतमा यही अप्रिल ११ गतेदेखि १९ सम्म आम निर्वाचन भइरहेको र ती नक्कली एकाउन्टबाट विरोधीहरूलाई होचाउने,…