Logo १८ चैत्र २०८२, बुधबार | Wed Apr 1 2026


जुत्ता निर्माण कम्पनीहरुले अमेरिकी राष्ट्रपतिलाई दिए यस्तो सुझाव

वासिंटन, जेठ ८ । जुत्ता निर्माणको क्षेत्रका विश्वमै नाम कमाएका कम्पनीहरुले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई चीनसँगको व्यापार युद्ध बन्द गर्न सुझाव दिएका छन् । नाइकी र एडिडाससहितका १७० कम्पनीले जारी व्यापार युद्धको असर उपभोक्तामा भयानक हुने भन्दै समाधानको बाटो खोज्न राष्ट्रपति ट्रम्पलाई आग्रह गरेका हुन् । कम्पनीका प्रतिनिधिहरुले हस्ताक्षर गरेको पत्रमा ट्रम्पले चिनियाँ सामानमाथिको आयात…