काठमाडौं । भातीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो पार्टी र गठबन्धनलाई ऐतिहासिक जनादेश दिएको भन्दै भारतीय जनतालाई धन्यवाद दिएका छन् । नयाँदिल्लीस्थित भारतीय जनता पार्टी (भाजपा)को कार्यालयमा आयोजित विजयी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले देशभरका करोडौं नागरिकले भाजपालाई मत दिएकोप्रति खुसी व्यक्त गर्दै उनीहरुप्रति शीर झुकाएर नमन गर्ने बताए । उनले सबै भारतीयले नयाँ भारत चाहेको…