Logo १७ चैत्र २०८२, मंगलबार | Wed Apr 1 2026


अफ्रिकी युनियनद्वारा सुडानको सदस्यता निलम्बन

काठमाडौं । अफ्रिकी युनियनले सुडानको सदस्यता निलम्बन गरेको छ । सुडानका सैन्य शासकले राजधानी खार्तुममा नागरिकमाथि हिंसात्मक दमन गरेको भन्दै अफ्रिकी युनियनले सदस्यता निलम्बन गरेको हो । खार्तुममा भएको हिंसामा दर्जनौं मानिसको मृत्यु भएको छ । अफ्रिकी युनियनले नागरिक अधिकार प्रत्यायोजन गर्न र प्रजातन्त्रका लागि गरिएको प्रदर्शनमाथि बल प्रयोग नगर्न सुडानका सैन्य शासकलाई आग्रह गरेको…