काठमाडौं । स्पेनको संसदीय निर्वाचनमा सत्तारुढ समाजवादी पार्टी विजयी भएको छ । अन्य प्रतिस्पर्धी दललाई पछि पार्दै सोसलिस्ट वर्कर पार्टीले पहिलो स्थान हासिल गरेको हो । स्पेनको ३५० सिट रहेको तल्लो सदन र २६६ सिट रहेको माथिल्लो सदनका लागि आइतबार भएको निर्वाचनमा प्रधानमन्त्रीसमेत रहेका पेड्रो सान्चेजको दल सोसलिस्ट वर्कर पार्टीले १२३ स्थानमा जित हासिल गरेको…