Logo १७ चैत्र २०८२, मंगलबार | Tue Mar 31 2026


मोदीले विपक्षीलाई भने– संसदमा संख्या घट्यो भनेर चिन्ता नगर्नुस्

नयाँ दिल्ली, असार २ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले विपक्षी दललाई संसदमा संख्या घट्यो भनेर चिन्ता नगर्न आग्रह गरेका छन् । विपक्षी दल सानो भयो, कमजोर भए भनेर सरकार स्वेच्छाचारी नहुने जिकिर गर्दै उनले विपक्षीलाई पनि देश विकासमा सामर्थ्वान हुन आह्वान गरेका हुन् । ‘लोकतन्त्रमा विपक्ष हुनु, सक्रिय र सामर्थ्यवान हुनु अनिवार्य शर्त हो, म…