Logo १७ चैत्र २०८२, मंगलबार | Tue Mar 31 2026


लिबियास्थित शरणार्थी शिविरमा हवाई हमला, ४० जनाको मृत्यु

लिबिया, असार १८ । लिबियास्थित एक शरणार्थी शिविरमा भएको हवाई हमलामा कम्तीमा ४० जनाको मृत्यु भएको छ । सो हमलामा अन्य ८० जनाभन्दा बढी घाइते भएको बताइएको छ । घाइतेहरुलाई अस्पताल लगिएको छ । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेका कारण मृतकको संख्या बढ्ने अनुमान गरिएको छ । राजधानी त्रिपोलीको पूर्वी हिस्सामा रहेको शरणार्थी शिविरमा हमला…