Logo १६ चैत्र २०८२, सोमबार | Mon Mar 30 2026


भारतको आसामका १९ लाख मानिस ‘अनागरिक’

काठमाडौं, भदौ १४ । भारतमा आसाम राज्यका १९ लाखभन्दा बढी मानिसको नाम समावेश नगरी राष्ट्रिय नागरिक रजिस्टर (एनआरसी)को अन्तिम सूची शनिबार सार्वजनिक गरिएको छ । एनआरसीको सूचीमा सन् १९७१ को मार्च २४ भन्दाअघि आसाम आएका प्रमाणित मानिसकोमात्र नाम छ । मार्च २५ मा बंगलादेशले आफू पाकिस्तानबाट स्वतन्त्र भएको घोषणा गरेको थियो । एनआरसीमा नाम नभएकाहरूले…