Logo १६ चैत्र २०८२, सोमबार | Mon Mar 30 2026


जिम्बाब्वेका पूर्व राष्ट्रपति मुगाबेको निधन

हरारे, भदौ २० । जिम्बाब्वेका पूर्व राष्ट्रपति रोबर्ट मुगाबेको ९५ वर्षको उमेरमा शुक्रबार निधन भएको छ । जिम्बाब्वेको स्वतन्त्रतापछि मुगाबे देशका प्रथम प्रधानमन्त्री निर्वाचित भएका थिए । उनले करिब चार दशक देशमा शासन गरेका थिए । केही समयदेखि बिरामी अवस्थामा रहेका उनको गत अप्रिलदेखि सिङ्गापुरमा उपचार भइरहेको थियो । उनका परिवारका सदस्यले मुगाबेको मृत्यु भएको…