Logo २६ माघ २०८२, सोमबार | Mon Feb 9 2026


हङकङमा व्यापक विरोध प्रदर्शन

हङकङ, भदौ १ । हङकङमा आइतबार पनि व्यापक विरोध प्रदर्शन भएको छ । विगत दुई महिनादेखि आन्दोलन गर्दै आएकाहरुले आइतबार स्थानीय भिक्टोरिया पार्कमा भेला भई शान्तिपूर्ण प्रदर्शन गरेका हुन् । भारी बर्षाको पर्वाह नगरी दशौं हजारको संख्यामा भेला भएकाहरुले सरकारविरुद्ध चर्को नारा लगाएका थिए । गत साता भएका हिंसात्मक घटनापछिको यो पहिलो ठूलो प्रदर्शन हो…