Logo २६ माघ २०८२, सोमबार | Mon Feb 9 2026


वरिष्ठ पादरीले यौन दुव्र्यवहार गरेको ठहर, ६ बर्ष जेल सजाय

काठमाडौं । क्याथोलिक चर्चका वरिष्ठ पादरी कार्डिनल जर्ज पेललाई अदालतले यौन दुव्र्यवहारको घटनामा दोषी ठहर गरेको छ । अष्ट्रेलियाको अदालतले उनलाई यौन दुव्र्यवहारको घटनामा दोषी ठहर गरेको हो । उनलाई गएको मार्चमा अदालतले दोषी ठहर गर्दै ६ वर्षको जेल सजाय तोकेको थियो । त्यस विरुद्ध दिएको अपिलमा पनि अदालतले पेलको विपक्षमा निर्णय गरेको हो ।…