Logo २४ माघ २०८२, शनिबार | Sun Feb 8 2026


मध्य-अफ्रिकी गणतन्त्रको राष्ट्रपति पदमा टुआडेरा निर्वाचित

एजेन्सी। मध्य-अफ्रिकी गणतन्त्रका बहालवाला राष्ट्रपति फाउस्टिन-अर्काञ्ज टुआडेराले ७६ दशमलव १५ प्रतिशत मतका साथ राष्ट्रपति निर्वाचनमा पूर्ण बहुमत हासिल गर्दै विजय प्राप्त गर्नुभएकाे छ। राष्ट्रिय निर्वाचन प्राधिकरण (एएनई) ले सार्वजनिक गरेको नतिजा अनुसार टुआडेराले साेही सफलता हात पार्नुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी पूर्वप्रधानमन्त्री एनिसिट–जर्जेस डोलोगुएलेले १४ शदमलव ६६ प्रतिशत मत प्राप्त गरी दोस्रो स्थान हासिल…