Logo १९ कार्तिक २०८२, बुधबार | Wed Nov 5 2025


इरानका ५२ ठाउँमा आक्रमण गर्ने अमेरिकाको चेतावनी

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका ५२ ठाउँमा अमेरिकाले आक्रमण गर्ने चेतावनी दिएका छन् । अमेरिकी सम्पति या मानिस कोहीलाई आक्रमण गर्न खोजे झन छिट्टै आक्रमण गर्ने ट्रम्पले चेतावनी दिएका हुन् । ट्रम्पले यो भनाई इरानी सेनाका मेजर जनरल कासिम सुलेमानी मारिएपछि आएको हो । शुक्रबार अमेरिकाले गरेको हवाई हमलामा सुलेमानी मारिएका थिए । …