Logo १८ कार्तिक २०८२, मंगलबार | Wed Nov 5 2025


राजकुमार ह्यारी दम्पत्तिलाई ‘केही समयका लागि’ क्यानडा बस्न अनुमति

काठमाडौं । बेलायती महारानी एलिजाबेथ द्वितियले राजकुमार ह्यारी दम्पत्तिलाई ‘केही समयका लागि’ क्यानडा बस्न अनुमति दिएकी छन् । यो अनुमति राजकुरमा ह्यारी र उनकी पत्नी मेगनको भावी राजकीय भूमिकाका सम्बन्धमा स्पष्ट निर्णय नभएसम्मका लागि मात्रै रहेको जनाइएको छ । महारानीले राजकुमार ह्यारी र मेगन पूर्ण रुपमा राजकीय कार्यमै संलग्न शाही भूमिकामै रहुन् भन्नेमा जोड दिएकी…