काठमाडाैं ।भारतको सर्वोच्च अदालतले १३ वर्षदेखि कोमामा रहेका एक विरामीलाई इच्छा मृत्युका लागि अनुमति दिने निर्णय गरेको छ । सन् २०१३ को रक्षा बन्धनका दिन घरको चौथो तलाबाट खसेर कोमामा पुगेका हरिश राणालाई उनका बाबु आमाको निवेदनका आधारमा भारतीय सर्वोच्च अदालतले इच्छामृत्युका लागि अनुमति दिएको हो । भारती संविधानले कुनै पनि ब्यक्तिलाई इच्छा मृत्युका लागि…