Logo ६ फाल्गुन २०८२, बुधबार | Wed Feb 18 2026


विश्वभर ३४ लाख ८० हजार कोरोना संक्रमित मध्ये २ लाख ४४ हजार बढीको मृत्यु

काठमाडौंं । विश्वव्यापी महामारी बनेको कोरोना भाइरसका कारण हालसम्म ३४ लाख ७९ हजार ५ सय २१ जना संक्रमित भएका छन् । संक्रमित मध्ये २ लाख ४४ हजार ५ सय ८१ जनाको मृत्यु भएको छ । ११ लाख ८ हजार २३ जना उपचार पछि निको भएका छन् । पछिल्लो तथ्यांक अनुसार अमेरिकामा ११ लाख ५९ हजार…