एजेन्सी । कोरोना भइरसको संक्रमण बढ्दै गएपछि इटालीमा पनि १० दिनका लागि विद्यालयहरु बन्द गरिएको छ । चीनको वुहान शहरबाट गत डिसेम्बरमा सुरु भएको कोरोनाको संक्रमण विश्वका ८१ देशमा फैलिएपछि मृत्यु हुनेको संख्या पनि बढ्दै गएको छ । युरोपमा सबै भन्दा बढी इटालीमा कोरोनाका संक्रमितहरु भेटिएका छन् । इटालीमा पूर्व निर्धारित फुटबल प्रतियोगिताहरु पनि स्थगित…