Logo ८ पुस २०८२, मंगलबार | Wed Dec 24 2025


रुसको मस्कोमा युक्रेनको ड्रोन हमला

एजेन्सी । युक्रेनले रुसको मस्कोमा प्रहार गरेको ३४ ड्रोन हवाई रक्षा प्रणालीद्वारा नष्ट गरिएको छ । मस्को क्षेत्रमा ३४ र अन्य क्षेत्रमा पनि सोही संंख्यामा ड्रोन आक्रमण भएको रुसले पुष्टि गरेको छ । रुसले सन् २०२२ मा युक्रेनमा आक्रमण शुरु गरेयताको युक्रेनले गरेको सबैभन्दा ठूलो हमला हो । आक्रमणका कारण मस्कोमा रहेको तीनवटा विमानस्थल अस्थायी…