Logo ३ भाद्र २०८३, बुधबार | Thu Aug 20 2026


मस्जिदमा विष्फोट हुँदा ३१ जनाको मृत्यु

काठमाडाैं । पाकिस्तानको संघीय राजधानी इस्लामावादमा शुक्रवारको प्रार्थनाको समयमा एक मस्जिदमा भएको शक्तिशाली विष्फोटमा परी ३१ जनाको मृत्यु भएको छ । करिव १७० जना घाइते भएका छन् । इस्लामावादका डेपुटी कमिश्नर इरफान नवाज मेमनकाअनुसार यो विष्फोट शहजाद टाउन क्षेत्रमा अवस्थित शिया मस्जिदमा भएको हो । जसका कारण नजिकैका प्रमुख अस्पतालहरूमा आपतकालीन अवस्था घोषणा गरिएको छ…