Logo ३ भाद्र २०८३, बुधबार | Thu Aug 20 2026


टर्कीमा १७१ जना आप्रवासी तस्करीका संदिग्ध प्रहरीकाे नियन्त्रणमा

एजेन्सी । टर्कीले विगत दुई हप्तामा २६ प्रान्तमा चलाएको विशेष अभियानका क्रममा १ सय ७१ जना आप्रवासी तस्करीका संदिग्धहरूलाई पक्राउ गरेको छ । तस्करीमा प्रयोग हुने सवारी साधन तथा डुङ्गाहरू जफत गरेको हाे । टर्कीका गृहमन्त्री अली येरलिकायाले दिनुभएको जानकारीअनुसार विगत दुई हप्तामा देशैभरी सञ्चालित एक समन्वयात्मक अभियानका क्रममा १ सय ७१ जना संदिग्ध आप्रवासी…