एजेन्सी । स्पेनका प्रमुख रेल युनियनहरूले देशव्यापी हड्ताल शुरु गरेका छन् । जसमा रेल कर्मचारी र चालकहरूले रेल सञ्चालन सुरक्षामा व्यापक सुधारको माग गर्दै सेवाहरू स्थगित गरेका हुन् । यो हडतालका कारण देशभर रेल सेवा रद्द भएको छ । याेसँगै यात्रुहरूको यात्रा प्रभावित भएको हाे । युनियनका प्रतिनिधिहरूले स्पेनमा हालै भएका रेल दुर्घटनाहरूको श्रृङ्खलाले अग्रपंक्तिका…