Logo ३ पुस २०८२, बिहिबार | Thu Dec 18 2025


अमेरिकाले क्यारिबियनमा लागुऔषध तस्करहरूमाथि छिटै कारबाही गर्छः ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रिपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसको मन्त्रिपरिषद् बैठकमा आफ्नो प्रशासनले क्यारिबियनमा लागुऔषध तस्करहरूलाई लक्षित जमिनमा कारबाही शुरु गर्ने बताउनुभएको छ । ट्रम्पले वायुसेनाको ७ औं बम विंगलाई भेनेजुएला लागुऔषध तस्करहरूलाई रोक्नको कामको लागि धन्यवाद दिनुभएको थियो । यो लगभग ८५ प्रतिशत समुन्द्रबाट रोकिएको र आफूहरु तिनीहरूलाई जमिनबाट रोक्न शुरु उहाँको भनाइ छ ।…