Logo १८ चैत्र २०८२, बुधबार | Wed Apr 1 2026


पाकिस्तानमा बाढीका कारण जनजीवन प्रभावित, ७३ प्रतिशत घर पूर्ण रूपमा ध्वस्त

एजेन्सी । पाकिस्तानमा विनाशकारी बाढीका कारण जनजीवन प्रभावित भएकाे छ । खैबर पख्तुनख्वा प्रान्तका ब्यूनर र स्वात जिल्लामा गएको बाढीका कारण जनजीवनमा भयावह असर पुर्‍याएको हाे । इस्लामिक राहत संस्थाले गरेको अध्ययन अनुसार सोही क्षेत्रका करिब ६० प्रतिशत परिवारले आफ्नो जीविकोपार्जन गुमाएका हुन् । घर, खेतीयोग्य जमिन र पशुपंक्षीमा पनि व्यापक रुपमा क्षति पुगेको छ…