Logo ११ फाल्गुन २०८२, सोमबार | Mon Feb 23 2026


फेसबुकलाई टुक्र्याउन मुद्दा दर्ता

काठमाडौं । अमेरिकामा सामाजिक सञ्जाल फेसबुकलाई टुक्र्याउने विषयमा मुद्दा दर्ता भएको छ । फेसबुकले गैरकानुनी रुपमा आफ्ना प्रतिस्पर्धीहरूलाई किन्ने र प्रतिस्पर्धालाई कमजोर पारेको भन्दै फेसबुक कम्पनीविरूद्ध मुद्दा दर्ता गरेका छन् । अमेरिकाका संघीय नियामकहरू र ४५ भन्दा धेरै राज्यका अभियोजनकर्ताहरूले इन्स्टाग्राम र ह्वाट्सएपबाट लगानी झिक्न लगाएर फेसबुकको आकार सीमित गरिनुपर्ने माग गरेका छन् । यसलाई…