काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवाले कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद बिन सुल्तान अल मुराइखीसँग हमासको कब्जामा रहेका नेपाली नागरिक विपिन जोशीको रिहाइका लागि पहल गरिदिन आग्रह गर्नुभएको छ । आठौं हिन्द महासागरीय सम्मेलनमा सहभागी हुन ओमन पुग्नु भएकी मन्त्री राणाले मस्कटमा कतारका विदेशमन्त्रीसँगको साइडलाइन भेटमा त्यस्तो आग्रह गर्नुभएको हो । भेटका क्रममा उहाँहरुबीच…