एजेन्सी । मलेसियाले ६८ औं स्वतन्त्रता दिवस भव्य रुपमा मनाएको छ। राष्ट्रिय नेताहरू पुत्रजयाको प्रशासन केन्द्रमा राष्ट्रिय दिवस मनाउन आयोजित परेड हेर्न विशाल जनसमुदाय सामेल भएका थिए । मलेसियाली राष्ट्रिय समाचार एजेन्सी बर्नामाले १४ हजार भन्दा बढी मानिसहरूले मलेसियाली समाजका विभिन्न वर्गहरूको प्रतिनिधित्व गर्ने ८१ दलहरू बनाएका थिए । देशका राजा, सुल्तान इब्राहिम सुल्तान इस्कन्दरले…