काठमाडौं । भारतले राजधानी नयाँ दिल्लीमा कृत्रिम वर्षाका लागि पहिलोपटक ‘क्लाउड सिडिङ’ परीक्षण सञ्चालन गरेको छ । दिपावलीको अवसरमा अत्यधिक पटका पड्काएका कारण दिल्लीको वायुमण्डलमा जमेको घातक धुवाँको प्रदूषण हटाउन कृत्रिम वर्षा गराउनका लागि पानी पार्ने बादल बनाउन विमान मार्फत रासायकिन प्रक्रिया परीक्षण गरिएको हो । विशेषतः नुन वा अरू रासायनिक पदार्थ बादलमा ‘फायर’ गर्ने…