Logo १७ चैत्र २०८२, मंगलबार | Wed Apr 1 2026


पाकिस्तानको एक जिल्ला अदालतमा विस्फोट हुँदा १२ जनाकाे मृत्यु, २७ घाइते

एजेन्सी । पाकिस्तानको राजधानी इस्लामावादको जिल्ला अदालत बाहिर मंगलबार आत्मघाती विस्फोटमा १२ जनाको मृत्यु भएको छ। साेही विस्फोटमा परी २७ जना घाइते भएको गृहमन्त्री मोहसिन नकवीले स्थानीय संचार माध्यमलाई जानकारी दिनुभएकाे हाे। उहाँले आत्मघाती विस्फोट न्यायिक परिसरमा भएको उल्लेख गर्दै उक्त स्थानमा धेरै जिल्ला अदालतहरू रहेको समेत बताउनुभयाे। प्रहरी र उद्धार टोलीहरू तत्काल घटनास्थलमा पुगी…