Logo १ बैशाख २०८३, मंगलबार | Tue Apr 14 2026


फ्रान्समा गोली प्रहार हुँदा ३ जनाको मृत्यु, ३ घाइते

काठमाडौं । फ्रान्सकाे एक सांस्कृतिक केन्द्रमा बन्दुकधारीले गोली चलाउँदा करिब ३ जनाको मृत्यु भएको छ । घटनामा परी अन्य ३ जना घाइते भएको बीबीसीले जनाएको हाे । राष्ट्रपति इमानुएल म्याक्रोनले घटनाको निन्दा गर्दै घाइतेहरुको उचारमा ध्यान दिन अधिकारीहरुलाई निर्देशन दिनुभएको छ । पछिल्लो समय फ्रान्समा व्यक्ति हत्याका घटनाहरु बढ्दै गएको भन्दै सर्वसाधारणको सुरक्षाकाे बारेमा चिन्ता…