Logo ३० आश्विन २०८३, शुक्रबार | Fri Oct 16 2026


केन्यामा इबोला भाइरसको पहिलो संक्रमण पुष्टिः संक्रमित व्यक्तिको मृत्यु

काठमाडौं । केन्यामा पहिलो पटक ‘बुन्दिबुग्यो’ इबोला भाइरसको संक्रमण पुष्टि भएको छ । डेमोक्रेटिक रिपब्लिक अफ कंगो (डिआरसी) मा लामो समयदेखि बसोबास गर्दै आएका एक केन्याली नागरिकको उपचारका क्रममा नैरोबीको अस्पतालमा मृत्यु भएपछि स्वास्थ्य अधिकारीहरूले संक्रमणको पुष्टि गरेका हुन् । केन्याका स्वास्थ्य मन्त्री एडेन डुवालेकाअनुसार मृतक व्यक्ति विगत सात वर्षदेखि डिआरसीको इतुरी प्रान्तमा बसोवास गर्दै…