Logo २९ चैत्र २०८२, आइतबार | Sun Apr 12 2026


मेक्सिको कारागार प्रकरण अपडेट: मृत्यु हुनेकाे संख्या २१ पुग्याे

काठमाडौं । मेक्सिकोमा गत आइतबार कारागार तोडेर ३० जना कैदीबन्दी भागेका थिए । उनीहरूकाे खोजीको क्रममा भएको गोली हानाहानमा करिब ७ जनाको मृत्यु भएको हाे । बन्दुकधारीहरूले भागेका कैदी खोजिरहेका राष्ट्रिय अनुसन्धानकर्ताहरूमाथि अचानक गोली प्रहार गर्दा दुई जना अनुसन्धानकर्ता लगायत अन्य ५ जना बन्दुकधारीकाे समेत मृत्यु भएकाे हाे । यस घटनामा मेक्सिकोको कुख्यात अपराधिक समूह…