एजेन्सी । बंगलादेशस्थित रोहिंग्या शरणार्थी शिविरमा भीषण आगलागी भएको छ । आइतबार कोक्स बजारमा रहेको ११ नम्बर शरणार्थी शिविरबाट सुरु भएको आगलागीबाट करिब २ हजार घर टहरा जलेर नष्ट भएका हुन् । आगलागीबाट हजारौं शरणार्थी बासविहीन बनेका छन् । जलेर नष्ट भएका प्रत्येक टहरामा ४/५ जनाका परिवार बस्दै आएका थिए । आगलागीबाट ३५ वटा अस्थायी…