एजेन्सी । माडागस्करमा आएको आँधीबाट ८ जनाको मृत्यु भएको छ । फेड्री नामको आँधीले एक हजार भन्दा बढी घर ध्वस्त बनाउँदा हजारौं घरबारबिहीन बनेका छन् । आँधीको असर छिमेकी मुलुक मोजाम्बिकमा समेत परेको छ । त्यहाँ भारी वर्षाका साथ पहिरो जानुका साथै आँधीले केही घरहरुमा क्षति पुर्याएको छ । आँधीले थप असर गर्ने आँकलनका साथ…