Logo २७ चैत्र २०८२, शुक्रबार | Fri Apr 10 2026


भारतमा यात्रु बस दुर्घटना, १३ जनाको मृत्यु

एजेन्सी । भारतको महाराष्ट्रस्थित पुरानो पुणे–मुम्बई हाइवे सडकमा यात्रु बस दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ । बीबीसी का अनुसार बस शिंग्रोबा मन्दिर पछाडी एक खोचमा खसेको हो । उद्धार दलका एक कर्मचारीलाई उदृत गर्दै बीबीसीले जनाए अनुसार उक्त घटनामा परि कम्तिमा १३ जनाको मृत्यु भएको आशंका गरिएको छ । यसरी मृत्यु हुनेमा महिला…