एजेन्सी । सिंगापुरमा गाँजा तस्करीको आरोप लागेका एक जनालाई मृत्युदण्ड दिईएको छ । तङ्गराजु सुपिया नाम गरेका ४६ वर्षीय पुरुषलाई बुधबार बिहान चङ्गी कारागारमा झुण्ड्याएर मृत्युदण्ड दिइएको हो । उनको परिवार, मानव अधिकारकर्मीहरु र संयुक्त राष्ट्रसंघले समेत मृत्युदण्ड नदिनका लागि गरेको आग्रहको बेवास्ता गर्दै उनलाई बुधबार बिहानै झुण्ड्याइएको हो । अधिकारकर्मीहरुले उनीमाथि लागेको आरोप कमजोर…